बालजागृतीमा भवन निमार्ण सुरू

सन्ताेष गौतम / विकल्प न्युज बेनी १० भदौ । बेनी नगरपालीका ६ मा रहेको बालजागृती आधारभुत विद्यालयको वौद्धिक अपाङगता स्रोत कक्षाको छात्रावास भवन निर्माण सुरु भएको छ । तिन कोठे एक तले भवन निर्माण योजनाको शनिबार बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ र जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले शिलन्यास गर्नुभयो । शिलन्यासपछि आयोजित कार्यक्रममा समयमै गुणस्तरीय … Continue reading बालजागृतीमा भवन निमार्ण सुरू